संक्षिप्त परिचय

यस जिल्लाको भौगोलिक विभाजन चुरे क्षेत्र (नगन्य), भावर प्रदेश र तराईको ९०% भन्दा बढी रहको छ । राजनीतिक विभाजनका आधारमा विकास क्षेत्र पूर्वाञ्चल, निर्वाचन क्षेत्र ६ वटा र ईलाका १७, न.पा.४ र गा.वि.स.७६ रहेको छ । यस जिल्लामा पर्ने प्रमुख नदीनालाहरु कमला, घुर्मी, बलान, मैनावत्ति, खुट्टी, गागन, सहजा, बतहा, जिवा, भेडवा र डिम्मा आदि


Skip to toolbar